स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित
वैशाख १२– इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित निकालेको छ। एमए चिदम्बरम स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २११ रनको लक्ष्य लखनउले ३ बल बाँकी हुँदा चार विकेटको क्षतिमा २१३ रन बनाएर…