आरुषी मिडिया एण्ड ईन्टरटेन्मेन्ट प्रा.लि

भरतपुर-१०,चितवन
आरुषी मिडिया एण्ड ईन्टरटेन्मेन्ट प्रालि द्धारा सञ्चालित आरुषी खवर डट कम विसं २०७६ माघ २० गते देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । सत्य,तथ्य र निश्पक्षताको एउटै आधार भन्ने मुल नारा लिई स्थापना भएको यो डिजिटल पत्रीका,पत्रकारिताको आधारभुत सिद्धान्त अनुरुप अघि बढ्ने गर्दछ। अहिलेको समय भनेको सूचना र प्रविधिको युग हो । २१ औं शताब्दी प्रविधिले साँघुरो भइसकेको छ । नयाँ र प्रभावकारी मिडियाको रुपमा विश्वभर अनलाइन सञ्चारमाध्यम उदाइ सकेका छन ।सोही अनुरुप हामी पनि चितवनबाट आरुषी खवरको माध्यमबाट सही सूचना दिन हाम्रा सम्पुर्ण श्रोता, पाठक, दर्शकमाझ आएका हौं । सहि सुचना प्रवाह गर्न हामी कत्ती पनि बिचलित नहुने कुरा यहाँ माझ विश्वस्त बनाउन चाहन्छौँ।नेपाली र अँग्रेजी दुवै भाषामा हेर्न सकिने यस पोर्टलले शिक्षा ,स्वास्थ्य, स्काउट, विचार,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो लगायत विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।सत्य,तथ्य र निश्पक्ष सुचना प्रवाह गर्दै अघि बढ्ने हाम्रो यस यात्रामा यहाँहरु बाट सहि सल्लाह,सुझाव अनि प्रतिक्रियाको निरन्तर अपेक्षा समेत गर्दछौँ।धन्यवाद।

फोन नं: +९७७-९८४५२१८६३४
सूचना विभाग दर्ता नं: १२२२/०७५-०७६

Email: [email protected]

अध्यक्ष: सन्तोष बस्ताकोटी
सम्पादक: सुष्मा सिंखडा

संवाददाता : 
केनिस अधिकारी (चितवन)
विशाल बस्ताकोटी (कास्की)

जानकारीको लागि: [email protected]

विज्ञापनका लागि: [email protected]

समाचारको लागी: [email protected]