भरतपुर-२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न
भरतपुर ,बैशाख १७ - भरतपुर महानगरपालिका वडा नं २ को आयोजनामा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । महिलाहरुमा नेतृत्व क्षमताको विकास गर्ने उद्धेश्य सहित उद्घोषण तालिम आयोजना गरिएको हो । भरतपुर–२ वडा कार्यालयको सभाहलमा भएको उद्घोषण तालिममा विभिन्न १८ वटा टोलका ५० जना…