क्यान्सरका बिरामीले उपचारमा थप २५ हजार सहुलियत पाउने
रत्ननगर , वैशाख २- चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप रु २५ हजार दिने निर्णय गरेको हो । रत्ननगर नगरपालिकाको विशेष नगरसभाले…