कालिकामा महिलालाई निःशुल्क ड्राईभिङ तालिम
रत्ननगर, बैशाख १३ - चितवनको कालिका नगरपालिकाले निःशुल्क ट्याक्सि ड्राईभिङ तालिम सञ्चालन गरेको छ । बेरोजगार महिलालाई लक्षित गरि सिपमुलक तालिम अन्र्तगत १५ दिने निःशुल्क हलुका सवारी चालक (ड्राईभिङ) तालिम सञ्चालन गरेको हो । तालिमको बिहिवार एक कार्यक्रमका विच नगर प्रमुख बिनोद रेग्मी, उपप्रमुख बिमला…