सूचना-प्रविधि
दशैँमा सुनका १० वटा सिक्का जित्ने सीजीको अफर
काठमाडौँ, असोज ४- सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ। यस अभियान अन्तर्गत १० जना भाग्यशाली ग्राहकले १०/१० ग्रामका १० वटाच सुनका सिक्का जित्ने अरवसर प्राप्त गर्नेछन्। यो अफर सीजीका साना…