नेकपा एमाले रत्ननगर वडा नं ३ को नयाँ कमिटी चयन

April 24, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर ,बैशाख १२- नेकपा एमाले रत्ननगर वडा नं ३ वडा कमिटीको अध्यक्षमा केबल न्यौपाने चयन भएका छन् ।

जनतासंग एमाले अभियान अन्तर्गत गरिएको वडाअधिवेशनले न्यौपाने अध्यक्ष रहेको नयाँ कमिटी गठन गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

कमिटीको उपाध्यक्षमा विजय अर्याल, सचिवमा गीता सिंखडा, उप सचिवमा हरि महतो र राजकुमार चौधरी तथा सदस्यहरुमा संजय सिंह, लक्ष्मी शर्मा कट्टेल, अशोक अधिकारी, विमला परियार, दिल माया विष्ट, बिनिता दराई, बावना महतो, सुदन थपलिया, माया तामाङ चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

पार्टीका नेता विजय सुवेदी प्रमुख अतिथि रहेको अधिवेशन उद्घाछन कार्यक्रममा पार्टीमा लामो समयदेखि योगदान पु¥याउने सेल्टरदाताहरु बालकृष्ण कोइराला, कमल भुषाल, कृष्ण प्रसाद नेपाल, बाबुराम चौधरी, हरि नेपाल, गोविन्द नेपाल, मान बहादुर तामाङ, प्रेम प्रसाद लामिछानेलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

अधिवेशन उद्घाटन कार्यक्रममा नेताहरु केपी लामिछाने, राजाराम रेग्मी, मिना गिरी, प्रेमनाथ दुवाडी, जोगेन्द्र महतो, गोविन्द भट्टराई, शंकर गिरी, राममणि थपलिया, केशव आचार्य, कृष्ण भट्ट, राजेन्द्र कोइराला, ईश्वरी अर्याल, सबिता चौधरी, सागर मिश्र, दीपक सिवाकोटीको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

अधिवेशनमा मीना गिरी, गोविन्द भट्टराई, ईश्वरी प्रसाद अर्यालको टीमले सर्वसम्मत कमिटी चयन गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -