आर्थिक
प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
काठमाडौँ, पुस २२- नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी…