बुधबार, १२ फाल्गुन २०७७
Home अर्थ

अर्थ

अर्थ

सुन मूल्य साढे ९० हजार नाघ्यो

काठमाडौँ,असार ७- नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको ९० हजार बढी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ पुगेको छ। कोरोना भाइरसको संक्रमण फैलिएपछि संसारभर बढीरहेको सुनको मूल्यको नेपालमा भने कर...
काठमाडौं, जेठ २८– सर्वोच्च अदालतले असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो। तर कर तिर्ने म्यादबारे लिखित आदेश नआएसम्म थाहा...
काठमाडौँ, जेठ १५- सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय...
काठमाडौ ,बैशाख २१- कोरोना महामारी तथा त्यसको रोकथामका लागि भएको लकडाउनका कारण व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव गर्ने भएका छन्। काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले तत्काल सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै यस्तो निर्णय गरेका...

वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर

काठमाडौँ, वैशाख ९- आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत...

सुनको मूल्य आज पन्ध्र सयले घट्यो

काठमाडौं,६ चैत्र। नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको छ । यस हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले...
- Advertisement -

LATEST NEWS

MUST READ