पञ्चदिपका विपन्न विद्यार्थीलाई स्कुल व्याग वितरण

April 24, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर ,बैशाख १२- रत्ननगर नगरपालिका वडा नं १२ स्थित पञ्चदिप आधारभुत विद्यालयका विपन्न बालबालिकालाई स्कुल व्याग वितरण गरिएको छ ।

श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमिति चितवनले श्रीकृष्ण बाइजुराज महारानीको ३८१औ बाइजुराज प्राकट्य उत्सवको अबसरमा विद्यालयका १०८ जना विपन्न विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

विद्यालयमा मंगलबार आयोजना गरिएको एक औपचारिक कार्यक्रममा प्रमुख अतिथि श्रीकृष्ण प्रणामी भागवत बाचिका तारा घिमिरे माताजी, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमिति चितवनकी अध्यक्ष शोभा ओली शर्मा र वडा नं १२ की कार्यबहाक वडाध्यक्ष चन्द्रकला पनेरुले विद्यार्थीहरुलाई व्याग हस्तान्तरण गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

सो अबसरमा समितिकी अध्यक्ष शर्माले महिला सशक्तिकरण, लागू औषध न्यूनीकरण, लैङ्गिक हिस्सा तथा वालयौन हिंसा विरुद्ध समाजमा सचेतना मुलक कार्यक्रम गर्दै आएको भन्दै बाइजुराज प्राकट्य उत्सवको अबसरम पारेर विपन्न बालबालिकालाई सहयोग गरिएको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

श्रीकृष्ण प्रणामी धर्मको महत्व बुझाउदै स्थानीय सरकारसंग सहकार्य गरी समाज रुपान्तरणमा काम गरिरहेको उनको भनाई छ । विद्यालयकी प्रधानाध्यापक शर्मिला भट्टले विद्यालयमा अधिकांस विपन्न समुदायका विद्यार्थीहरुले अध्यायन गर्ने भन्दै अब बालवालिकालाई पोसाक आवश्यक रहेको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यबहाक अध्यक्ष पनेरुले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै त्यसका लागि वडा कार्यालयले समेत सहयोग गर्ने बताइन् ।

कार्यक्रममा विद्यालयका कार्यबहाक अध्यक्ष किशोर बगाले मन्तव्य राखेका थिए । समितिका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रम भिमा अधिकारीले सञ्चालन गरेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -