काठमाडौंँ,जेठ ६-
प्रदेश-१ मा आज(मंगलबार)थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
संक्रमितहरू मध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्।
योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ।
सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ भने झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्।
योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ।
प्रकाशित मिति: