झापा र सुनसरीमा गरि ११ जना कोरोना संक्रमित थपिए,३९० पुग्यो संक्रमित संख्या

0
216

काठमाडौंँ,जेठ ६-

प्रदेश-१ मा आज(मंगलबार)थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

संक्रमितहरू मध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्।

योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ।

सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ भने झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्।

योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here