१ लाख नाघ्यो, कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या

0
95

चितवन,चैत २८-

कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १ लाख १ सय ७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसै गरी जम्मा संक्रमितको संख्या १६ लाख ४७ हजार ६ सय २४ पुगेको छ । संसारभरका ३ लाख ६९ हजार १ सय ८ जना कोरोना संक्रमित उपचारपश्चात निको भई घर फर्केका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here