सामाजिक सेवाका प्रेरणादायी व्यक्तित्वलाई राष्ट्रिय मञ्च:‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ हुँदै

वैशाख ११ मा काठमाडौंमा विशेष समारोह, दशकभन्दा बढी समय समाजसेवामा समर्पित अभियन्ता सम्मानित हुने
March 10, 2026
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,फागुन २६-  समाजसेवामा समर्पित व्यक्तित्व तथा संस्थाको योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्ने उद्देश्यले ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ आयोजना गरिने भएको छ।

सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय संस्था सिजन मिडियाले अवार्डको छैटौँ संस्करण आगामी वैशाख ११ गते काठमाडौंमा आयोजना गर्ने जानकारी दिएको छ।

कार्यक्रममार्फत सामाजिक सेवा, मानवीय सहायता, शिक्षा, स्वास्थ्य, आपतकालीन उद्धार तथा समुदायिक विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिनेछ। विशेष गरी प्राकृतिक विपद्का बेला अग्रपंक्तिमा रहेर सेवा गर्ने सामाजिक अभियन्ताहरूलाई यस वर्ष पनि विशेष प्राथमिकताका साथ सम्मानित गरिने आयोजकले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

सिजन मिडियाकी कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्दै उनीहरूलाई थप प्रेरित गर्ने उद्देश्यले अवार्ड कार्यक्रम निरन्तर आयोजना गरिँदै आएको बताइन्।
उनले भनिन्,“सामाजिक सेवामा समर्पित व्यक्तिहरूको योगदान समाजका लागि अमूल्य हुन्छ। उनीहरूको कार्यलाई सम्मान गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य हो।”

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -