चेल्सीमाथि आर्सनलको ५ गोल: इंग्लिस प्रिमियर लिग
वैशाख १२– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीलाई ५–० गोलले हराउँदै आर्सनलले जित निकालेको हो । आर्सनलका लागि बेन ह्वाइट र काइ हाभार्ट्जले दुई–दुई तथा लेआन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । आर्सनलका ट्रोसार्डले खेलको चौथो मिनेटमा…