अन्तर्वार्ता

अन्तिम दिन ह्यारिस र ट्रम्प झनै आक्रमक
न्युयोर्क, कात्तिक १९- अमेरिकी राष्ट्रपति पदको निर्वाचनका एक दिन बाँकी रहँदा मिचिगनमा पुगेर ह्यारिसले भनिन्,‘जाऊ र गएर मतदान गरौँ र अन्यलाई मतपत्रमा खोज्न परोस्,’ ह्यारिसको यसै अभिव्यक्ति अहिले चर्चामा छ । साथै डेमोक्र्याटमा उत्साह थपिएको छ । मिचिगनमै ट्रम्पले डेमोक्र्याट पार्टीलाई ‘डेमोनिक’ पार्टीको संज्ञा दिँदै…