‘महाजात्रा’को उत्साहजनक व्यापार कायमै
काठमाडौं, वैशाख २- नयाँ वर्षको दोस्रो दिन पनि प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’ दर्शक उत्साहजनक साथ पाएको छ । नयाँ वर्षको दोस्रो दिन फिल्म हेर्न उल्लेखनीय संख्यामा दर्शकहरू हलमा पुगेको पाइएको छ । नयाँ वर्षको दिन महाजात्राको टिकट नपाएर हल पुगेर फर्किएको गुनासो…