परियार एकता समाजको साँस्कृतिक कार्यक्रम सम्पन्न
भरतपुर ,बैशाख १०- परियार एकता समाजको आयोजनामा 'परियार एकता मिलन समारोह बिबिध सास्कृतिक तथा अन्तरकृया' कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष सुरज परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक एवम समाजसेवी श्रीकृष्ण आले मगर प्रमुख अतिथि रहनु भएको थियो। छुवाछुत बिरुद्ध अभियान नेपालका केन्द्रीय अध्यक्ष…