शिक्षा
वीरेन्द्र आर्दशले फागुन १ गते ५९औं वाषिर्कोत्सव मनाउने
रत्ननगर,पुस २६ - राप्ती वडा नं ७ स्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव मनाउने भएको छ। विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बार्षिकोत्सवको तयारी र सोही अबसरमा गर्ने कामहरुको विबरण सार्वजनिक गरेको हो । बार्षिकोत्सवको अबसरमा आयोजित औपचारिक कार्यक्रममा शैक्षिक तथा शिक्षण सिकाइमा गरेका…