मौषम तथा हावापानी
आगामी तीन दिन नारायणीसहित यी नदीको जलसतह बढ्ने
चितवन,भदौ ९- आगामी तीन दिन कोसी र नारायणीसहित विभिन्न नदीको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र बढ्ने…