Ujan
लघुवित्त संस्था विरुद्ध संघर्ष समितिको सम्मेलन : निर्णय नमान्ने घोषणा, फेरी सम्मेलन गर्न माग
रत्ननगर,माघ २२- लघुवित्त संस्था विरुद्ध संघर्ष समिति नेपालको गैंडाकोटमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले गरेको निर्णयको १० वटा जिल्ला संघर्ष समितिले असहमती जनाएका छन् । माघ १५ र १६ गते सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञावलीलाई कार्यकारी अधिकारी प्रदान गर्दै ३५…