सन्तोष बस्ताकोटी
एमाले खैरहनी वडा नं ६ वडा कमिटीकाे अध्यक्षमा खरेल निर्वाचित
खैरहनी, वैशाख २- नेकपा एमाले खैरहनी वडा नं ६ वडा कमिटीकाे अध्यक्षमा रक्की खरेल निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्धन्दी भुवन पाठकलाई २६ मतान्तरले पराजित गरि खरेल वडा कमिटीकाे अध्यक्षमा निर्वाचित भएका हुन् । वडा कमिटी अध्यक्ष पदका लागि खरेल, पाठक र…