भरतपुर भ्रमण वर्ष: देवघाट-हलेसी-सगरमाथा मोटर र्याली आजदेखि सुरू
नारायणगढ, वैशाख ५- देवघाट–हलेसी–सगरमाथा मोटर र्यायाली आजदेखि सुरू भएको छ । नेपाल अटोमोबाइल एशोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एशोसिएसन (काडा) ले मोटर टुरिज्म तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ संयुक्तरुपमा अटो जिमखाना एवं मोटर ट्युरिङ एन्ड टिडिएस (याली (प्रतियोगिता) सुरूआत गरेका…