चितवन,पुस २६ – गितकार आई पि सुवेदिको”कालो रात मलाई”गजल सार्वजनिक भएको छ।
गितकार सुवेदीको आफ्नै शब्द रचना रहेको सो गितमा
युवामाझ लोकप्रीय दुई चर्चित गायक रवि ओड र करन परियारको आवाज रहेको छ।
- ADVERTISEMENT -

बाबुल गिरीको संगित रहेको उक्त गितलाई नरेश आयर र समुहले छायांकन गरेको हो।
- ADVERTISEMENT -

सो गितको मिक्स माष्टरिङ्ग प्रकाश खरेलले गरेका छन भने सम्पादन मीन रावलले गरेका छन। जनता डिजिटल फिल्मसको प्रस्तुती रहेको सो गित युट्युवमा असाध्यै रुचाईएको छ।
सार्वजनिक सो गितको भिडियोलाई आई पि सुवेदीले निर्देशन गरेका हुन।
- ADVERTISEMENT -

नकुल कार्की रेकर्डिस्ट रहेको सो गित शुक्रबार ओएसआर डिजिटलको आधिरीक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
भिडियो लिंक :
- ADVERTISEMENT -
