नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित

January 9, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिका,पुस २६- नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित भएका छन।

बिहिवार चितवनको कालिका स्थित पृथ्वी माद्यामिक विध्यालयमा आयोजित तेस्राे अधिवेशनबाट रायमाझी निर्वाचित भएका हुन ।

- ADVERTISEMENT -

Advertisement

रायमाझी कालिका-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय,समिपुरका प्रधानाध्यापक हुन।

- ADVERTISEMENT -

Advertisement

यस्तै, उपाध्यक्षमा  टंकप्रसाद पन्त, भवानी सिग्देल,सचिवमा  प्रेमनाथ अधिकारी, काेषाध्यक्षमा दिर्घराज रिमाल, सह-सचिवमा लक्ष्मी गौली, सह -काेषाध्यक्षमा नानीमाया सापकोटा सर्वसम्मतले निर्वाचित भएका छन । नव निर्वाचित कार्य समितिको ३ बर्षको कार्यकाल रहनेछ।

- ADVERTISEMENT -

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशका महासचिव पूर्ण वहादुर पूरीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनकी जिल्ला उपाध्यक्ष निलिमा तामाङ्ग र एमाले कालिका नगर पाटिका अध्यक्ष केशब लामा विशिष्ट अतिथीको रुपमा रहेका थिए। नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको निवर्तमान उपाध्यक्ष एवं नगर निर्वाचनका संयोजक खोम गुरुङ्गको सभाध्यक्षता रहेको सो कार्यक्रम  नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सदस्य भिम कुमारी पौडेलले संचालन गर्नुभएको थियो।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -