काठमाडौँ, पुस २५- नेपाली बजारमा आज (बिहीबार) सुनको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) पाँच सयले बढेको सुन आजपनि ८०० रुपैयाँले बढेको हो ।
जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
- ADVERTISEMENT -
