क्यानडामा गाडीको ठक्करबाट खोटाङका युनेशको मृत्यु

January 9, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, पुस २५- क्यानडामा नेपाली युवाको मृत्यु भएको छ। सडक दुर्घटनाबाट क्यानडामा खोटाङ घर भएका युनेश गिरीको मृत्यु भएको हो ।

घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा अर्को गाडीले ठक्कर दिएको उनको क्यानडाको समय अनुसार मंगलबार राती साढे १० बजे मृत्यु भएको थियो।

- ADVERTISEMENT -

Advertisement

गाडीको ठक्करबाट घाइते भएका युनेशको घटनास्थलमै मृत्यु भएको क्यानडामा कार्यरत कानुन व्यवसायी केशव दाहालले जानकारी दिए । अध्ययनका लागि युनेश सन् २०२२ को जनवरी ११ मा क्यानडा पुगेका थिए।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -