माडीबाट सुनचाँदी व्यवसायी संघ चितवनको उपाध्यक्षमा कृष्ण गोतामे र सल्लाहकारमा कमल रामदाम मनोनित

January 6, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन(माडी), पुष २२ – नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको उपाध्यक्षमा माडी नगरका व्यवसायीहरूको प्रतिनिधित्व गर्दै कृष्ण गोतामे र सल्लाहकारमा कमल रामदाम मनोनित हुनुभएको छ ।

जिल्ला उपाध्यक्ष मनोनित गोतामे नेपाल सुनचाँदी व्यवसायी संघ माडी शाखाका अध्यक्ष हुनुहुन्छ भने सल्लाहकार रामदाम माडी शाखाका संस्थापक अध्यक्ष एवम् वर्तमान वरिष्ठ सल्लाहकार हुनुहुन्छ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला उपाध्यक्ष गोतामे र सल्लाहकार रामदामलाई नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले सोमबार मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो । माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न सुनचाँदी व्यवसायी महिला समूह माडीको भेलाको क्रममा सो मनाेनयनपत्र हस्तान्तरण भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -