भरतपुर, पुस २२- नेशनल सिटी हस्पिटल लिमिटेडको १६ औं वार्षिक साधारण सभा एवं संचालक समिति गठन गरिएको छ ।
सोमबार गरिएको गठन अनुसार संचालक समितिहरुमा प्रचण्डलाल प्रधान, डा निर्मल लामिछाने, रमेशकुमार पिया, कल्याण जोशी, उत्तमलाल चुके, सरोज ढकाल, डा निर्मला लक्ष्मी श्रेष्ठ रहेको अस्पताल प्रमुख विक्रम अधिकारीले जानकारी दिए ।
- ADVERTISEMENT -
