हिरातमा रवि दाइलाई भेट्न खोँजे दिएनन्ः मुकुल ढकाल

January 6, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, पुस २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले आफूले भनेको सुनेको भए आज स्थिति फरक हुने दाबी गरेका छन्।

सोमबार (आज) आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा उनले लेखेका छन्, कास, रवि दाइले मैले सावधान गराएको कुरा बुझेको भए , स्थिति फरक हुन्थ्यो।

- ADVERTISEMENT -

Advertisement

अगाडि उनले भनेका छन्, ‘मैले भनेको थिएँ जीबी राईसँगको तपाईंको मौखिक समझदारी के छ, त्यसले फरक पार्दैन, कानुनमा कागजले बोल्छ। यहाँ कागजले समस्या पारेको छ। तर, रवि दाइलाई यी खेलाडीहरूले यति बुरूक्क उफारिसकेका रहेछन् कि मैले भुइँबाट चिच्याएको सुन्नु नै भएन।’

- ADVERTISEMENT -

Advertisement

यस्तै उनले हिरासतमा आफूले भेट्न खोजेको तर, नदिइएको बताएका छन्। ‘हिरासतमा परेपछि पनि मैले रवि दाइलाई भेट्न खोजेँ। कानुनी पाटोमा सहयोग गर्न पनि खोजेँ। तर, रवि दाइलाई घेरा हालिसकेका रहेछन्। भेट्न पनि दिएनन्,’- उनले भनेका छन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -