चितवन हात्ती तथा पर्यटन महोत्सव : पेनाल्टी सुट आउट प्रतियोगितामा युनिक वाईल्ड रिसोर्ट र हमार थारु रिसोर्ट विजयी

December 29, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर ,पुस १४- सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सम्पन्न  हात्ती पेनाल्टी सुट आउट प्रतियोगितामा युनिक वाईल्ड रिसोर्ट र हमार थारु रिसोर्टको प्रतिनिधित्व गरेको सयुक्त टिम विजयी भएको छ ।

फाइनल खेलमा ईको एडभान्चर रिसोर्ट, होटल रिभरसाईटको सयुक्त टिमलाई १–० गोल अन्तरले पछि पार्दै युनिक र हमार थारु रिसोर्टको टिम प्रथम भएको हो ।

- ADVERTISEMENT -

Advertisement

युनिक र हमार थारु रिसोर्ट टिमबाट बसन्तीकलीले निर्णायक गोल गरेको खेलकुद व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

पेनाल्टी सुटआउटमा दुबै दुबै टीमका ३/३ वटा हात्तीले भाग लिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -