लुक्लाबाट ६ यात्रुसहित उडेको हेलिकप्टरमा चरो ठोक्कियो

December 29, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, पुस १४- सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा हेलिकप्टरमा चरो ठोक्किएको छ ।

हेली एभरेष्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरो ठोक्किएपछि पाइलटले काभ्रेपलाञ्चोकको साँगामा सुरक्षि अवतरण गराएका छन् ।

- ADVERTISEMENT -

Advertisement

आइतबार बिहान लुक्लाबाट उडेको हेलिकप्टरमा चरो ठोक्किए पनि ठूलो क्षति भएको छैन । हेलिकप्टरलाई पुनः उडान पठाउन प्राविधिक चेकजाँच भइरहेको छ । चरो ठोक्किएको हेलिकप्टरमा चालक र यात्रु सुरक्षित छन्।

- ADVERTISEMENT -

Advertisement

हेलिकप्टरमा चरो ठोक्किएपछि सम्भावित खतराबाट जोगिन पाइलटले तत्कालै साँगामा अवतरण गराएका हुन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -