दरै जातीको फूलपाती गीत `पदमेरी रानी´को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

November 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन,मंसिर ८- दरै जातिको मुख्यपर्व तिहार अर्थात सोहोराईमा गाउने फूलपाती गीत पदमेरी रानीको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । दरै समुदायले बिशेष गरि मृत्यु संस्कार पछाडि चोखिने बेला गाउने गीत दरै सेरोफेरो हिस्टोरी युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

मंगलराम दराईले रचना गरेको गीतमा बुद्धिलाल दरै, मगंलराम दरै, आश्मा दरै र बुद्धिराम दरैको स्वर रहेको छ । गीतमा माती गुरुङ्गले संगीत संयोजन गरेका छन ।

- ADVERTISEMENT -

Advertisement

नौरङ्गे नगर इकाई समितिको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन सुमित लामाले गरेका हुन । शिल्मि डिजिटल रेकर्डिङ चितवनले पदमेरी रानीको भिडियो छांयाकन गरेको निर्माण पक्षले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय हराउदै गएको दरै संस्कार र संस्कृति संरक्षण गर्ने उदेश्यले म्युजिक भिडियो निमार्ण गरिएको गायक बुद्धिलाल दरैले बताए । भिडियो निमार्णको क्रममा सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवाद दिए ।

- ADVERTISEMENT -

Advertisement

दरै जातिको घरमा शोक पर्दा अन्तिम संस्कारमा गाइने गितलाई भिडियो बनाएर भावी सन्ततिका लागि संरक्षण गरिएको नौरङ्गे नगर इकाई समितिले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

भिडियो:

- ADVERTISEMENT -
- ADVERTISEMENT -