चलचित्र “चितवन डायरिज” को ट्रेलर सार्वजनिक(भिडियो सहित)

October 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,कार्तिक १- चलचित्र ‘चितवन डायरिज’को ट्रेलर सार्वजनिक गरिएको छ ।

निर्माण टिमले बिहीबार हाईलाईट्स नेपाल मार्फत सो चलचित्रको ट्रेलर रिलिज गरेको हो।

- ADVERTISEMENT -

Advertisement

सार्वजनिक ट्रेलरमा युवाहरु लागू औषधमा कसरी फस्छन र त्यसले अभिभावक,समाज र सिंगो राष्ट्रमा कसरी नकारात्मक प्रभाव पर्छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरिएको छ।

- ADVERTISEMENT -

Advertisement

कपिल जंग आले मगरको लेखन,निर्देशन तथा निर्माण रहेको सो चलचित्रमा यज्ञ बिलास पौडेल(वाई बि), कपिल जंग आले मगर ,लक्की चौधरी र सलिना थापाको मुख्य अभिनय रहेको छ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै,अजय श्रेष्ठ,सुमन पौडेल,सुरज न्यौपाने,संजय देवकोटा,पुजन लामिछाने लगायतको अभिनय रहेको छ।

- ADVERTISEMENT -

Advertisement

सो चलचित्र गोजबम फिल्मसको दोश्रो प्रस्तुति हो।

आशिष् काफ्ले र राम श्रेष्ठको छायांकन रहेको सो चलचित्रमा द्वन्द कपिल जंग आले मगरको रहेको छ।

चलचित्रमा संजय बराल,मनमा बि राई र कपिल जंग क्षेत्रीको गायन रहेको छ।

सो चलचित्रको चितवनका विभिन्न रमणिय ठाउँहरु भरतपुर,पटिहानी,लाल पर्सा लगायतका क्षेत्रमा  छायांकन गरिएको हो।

भिडियो:

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -