दुर्गा प्रसाईँविरुद्ध साइबर अपराधका २ वटा मुद्दा दायर

September 30, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,असोज १४-मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रहरीको साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मुद्दा दायर गरेको हो ।​

प्रसाईंवरिुद्ध साइबरसम्बन्धी दुई वटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले लोकान्तरलाई बताए । प्रसाईंलाई प्रहरीले असोज ६ गते भक्तपुरस्थति घरबाट पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिइएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् । युट्युब च्यानल देश दुनियाँ खबरमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको चरित्रहत्या गरेको आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -