भ्वाईस अफ चितवनको भोटिङ्ग पार्टनरमा ईसेवा,असोज १२ गते देखि भोटिङ्ग गर्न सकिने

September 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन,असोज ५ – गायन रियालिटी शो ‘भ्वाईस अफ चितवन” को भोटिङ्ग पार्टनरको रुपमा ईसेवा डिजिटल रहने भएको छ।

गत बुधबार एक कार्यक्रमका बिच रियालिटी शो “भ्वाईस अफ चितवन” का निर्देशक विजय तिवारी र ईसेवा चितवनका ईन्चार्ज शालिकराम अधिकारी विच औपचारिक सम्झौता भएको हो। उक्त रियालिटी सो “घुमौ भरतपुर”अन्तर्गत सन्चालन हुने भएको हो।

- ADVERTISEMENT -

Advertisement

ईपिक ईभेन्टसको आयोजना तथा युनिभर्सल एजुकेसनको प्रस्तुति रहेको उक्त सोमा आफुलाई उत्कृष्ट लागेका प्रतिभाहरुलाई यहि असोज १२ गते देखि ईसेवा मार्फत भोटिङ्ग गर्न सक्ने निर्देशक तिवारीले बताउनुभयो।

- ADVERTISEMENT -

Advertisement

क्लियर भिजन अप्टिकल हाउस र सोफा हब चितवनको सहयोगमा सन्चालन हुने उक्त रियालिटी शोको निर्णायकको रुपमा गायक राज सिग्देल,कम्पोजर लाबोनी चक्रवर्ती र रियाज पोख्रेल रहने छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -