काठमाडौँ, असोज ४- धनकुटामा रुखबाट खसेको हाँगाले लाग्दा ७२ वर्षका एक वृद्धको मृत्यु भएको छ।
धनकुटा नगरपालिका- ९ बर्लाबोटेका ७२ वर्षीय कमलबहादुर भण्डारीको रुखको हाँगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
- ADVERTISEMENT -

खानेपानीको पाइप बनाउन जाने क्रममा बाटो हिँडिरहेका बेला अकस्मात झरेको सल्लाको हाँगाले लागेर उनको मृत्यु भएको हो।
- ADVERTISEMENT -
