माइतीघरको सडकमै सुते राजेन्द्र महतो

September 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ असोज ३-  पूर्वमन्त्री राजेन्द्र महतो आज माइतीघरको सडकमा सुतेर आन्दोलनमा सहभागी भएका छन् । उपत्यकाका नदी किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार भएको प्रदर्शनमा उनी सहभागी भएका हुन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजनीतिक गतिविधि गरिरहेका उनीसँगै अभियानमा सहभागी नेता सुमन सायमी पनि सहभागी भएका छन् । उनीहरूले माइतीघरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

बागमती र विष्णुमतीलगायतका नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न सर्वोच्च अदालतले गरेको आदेशविर्द्ध प्रदर्शन भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -