दुर्गा प्रसाईँको चेतावनी– असोज ४ गते राँके जुलुस र चक्काजाम गर्छौँ

September 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असोज ३- मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूविरुद्ध पक्राउ पुर्जी जारीको विरोधमा असोज ४ गते अर्थात भोलि शुक्रवार चक्काजाम गर्ने चेतावनी दिएका छन् ।

व्यवसायी प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले असोज २ गते पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रसाईँसहित अन्य दुई जनालाई विद्युतीय कारोवारअन्तर्गत पक्राउ गर्न अनुमति दिइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैको विरोधमा दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले एउटा विज्ञप्ती जारी गरि पक्राउ पुर्जी तुरुन्तै फिर्ता नलिए आज राँके जुलुस तथा विरोध प्रदर्शन तथा असोज ४ गते चक्काजाम गर्ने चेतावनी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -