कन्सर्ट हेर्न आउन सरकारको म्यासेज

September 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ,असोज ३- संविधान दिवसका अवसरमा बिहीबार काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ हुँदैछ।

उक्त कार्यक्रममा आउन सरकारले मोबाइलमा म्यासेज पठाएर निम्तो दिएको छ।

- ADVERTISEMENT -

Advertisement

‘असोज ३ गते दिउँसो ४ बजे दरबारमार्ग जाऔं, नागरिक स्तरबाट आयोजित नेशनल डे कन्सर्टमा सहभागी बनौं’ भन्दै मोबाइलमा म्यासेज आएको हो।

- ADVERTISEMENT -

Advertisement

दरबारमार्गमा आज अपराह्न ४ बजेदेखि नै विभिन्न फुड स्टलहरू राखिनेछ। अपराह्न ५ बजेदेखि भने कन्सर्ट सुरू हुनेछ।

- ADVERTISEMENT -

Advertisement

विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्। 

- ADVERTISEMENT -

Advertisement

गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए। 

अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत कलाकारहरू आउँदैछन्।

कन्सर्टमा गायकहरूले एउटा प्रस्तुति दिनेछन्। कन्सर्ट बेलुकी ७ बजेसम्म चल्नेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -