च्याम्पियन्स लिगमा लिभरपुल र रियल म्याड्रिडको जित

September 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

असोज २-युइएफए युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेका छन्।

मङ्गलबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब एसी मिलानलाई ३-१ गोलले हरायो।

- ADVERTISEMENT -

Advertisement

लिभरपुलका लागि कोनाटेले २३, भान डाइकले ४१ र सोबोस्लाइले ६७ मिनेटमा गोल गरे। त्यसअघि मिलानका पुलिसिकले तेस्रो मिनेटमै गोल गरेका थिए।

- ADVERTISEMENT -

Advertisement

रियलले पनि स्टुटगार्डलाई ३-१ गोलले पराजित गर्‍यो।‌ रियलका लागि एमबाप्पेले ४६, रूडिगरले ८३, एन्ड्रिकले ९०+५ मिनेटमा गोल गरे।

- ADVERTISEMENT -

Advertisement

यो सिजनदेखि नयाँ फर्म्याटमा हुन लागेको लिगमा सुरुवाती चरणमा लिगका खेल हुनेछन्। वरियताको आधारमा अन्तिम आठ र प्लेअफ खेल्ने टोलीको टुंगो लाग्नेछ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -