आजपनि नयाँ रेकर्ड, प्रतितोला १ लाख ५७ हजार ३ सय

September 16, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, भदौ ३१-

नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

- ADVERTISEMENT -

Advertisement

अघिल्लो दिनको तुलनामा आन सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -