नवदुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन 

September 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर, भदौ ३०- रत्ननगर वडा नं १ स्थित नव दुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन भएकी छन् । शनिवार सम्पन्न साे समुहकाे दशै बार्षिक साधारण सभा तथा चाैथाे अधिवेशनले केसीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । 

११ सदस्यीय कार्यसमितिकाे  उपाध्यक्षमा शन्ताेषी राई चाैधरी, सचिवमा शान्ति रेग्मी, सहसचिवमा सरस्वती शर्मा पाैडेल र काेषाध्यक्षमा धनु ढकाल चयन भएका छन् । समुहकाे सदस्यहरुमा अन्जु पाैडेल, मन्जु पाण्डे, टीका शर्मा , राेमीयाे काेइराला, शिला रिजाल, रामकुमारी चाैधरी चयन भएका छन् । 

- ADVERTISEMENT -

Advertisement

वडा नम्बर १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटाकाे प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष संगिता खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसमत रुपमा पारित भएकाे थियाे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -