सिइडिबी हाइड्रोपावरले ११ प्रतिशत लाभांश दिने, बोनसपछि हकप्रद पनि

असोज ६ गतेसम्म सेयर स्वामित्व हुनेले मात्रै कम्पनीले दिने बोनस सेयर प्राप्त गर्नेछन्।
September 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ ३०- सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सिएचडिसी) ले ११ प्रतिशत बोनस सेयर र त्यसपछि हुने चुक्ता पुँजीको आधारमा ५४.५ प्रतिशत (एक बराबर ०.५४५ अनुपातमा) हकप्रद सेयर दिने भएको छ।

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।साथै, कम्पनीले असोज २१ गते वार्षिक साधारण सभाको मिति समेत तोकेको छ।

- ADVERTISEMENT -

Advertisement

असोज ७ गते कम्पनीले बुक क्लोजको मिति तोकेको छ।

- ADVERTISEMENT -

Advertisement

असोज ६ गतेसम्म सेयर स्वामित्व हुनेले मात्रै कम्पनीले दिने बोनस सेयर प्राप्त गर्नेछन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -