भाइको हत्या अभियोगमा दाइ पक्राउ |

September 13, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ २८-

जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८ का ४५ वर्षीय ४५ को नारायण सिटौला रहेका छन् \

- ADVERTISEMENT -

Advertisement

बिहीबार ४१ वर्षीय रामप्रसाद सिटौला आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको टोली अनुसन्धानमा खटिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

अनुसन्धानको क्रममा मृतकको टाउको र अनुहारमा चोट देखिएको उनका दाइ नारायणलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -