विराटनगर, भदौ २६- माग पूरा गर्ने सरकारी प्रतिबद्दता पछि केदार कार्कीले आमरण अनशन तोडेका छन् ।
पूर्व मुख्यमन्त्री केदार कार्कीले बजेटमा आफू नेतृत्वको सरकारले ल्याएका जनता लक्षित योजना हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कटौती गरेको आरोप लगाउँदै विराटनगर स्थित प्रदेशसभा भवन नजिकै विभिन्न ९ वटा माग राखेर मंगलबार देखि आन्दोलन थालेका थिए ।
- ADVERTISEMENT -