कालिका, भदौ १६- कालिका नगरपालिका वडा नं-८, गँगटेस्थित कयर खोलामा ८४ वर्षीय वृद्धको शव फेला परेको छ ।
कालिका-८ बस्ने ८४ वर्षीय सोमबहादुर मुडबरीको शव आफ्नै घरदेखि एक किलोमिटरपूर्व कयर खोलाको बीचमा फेला परेको हो ।
- ADVERTISEMENT -

प्रहरी चौकी कालिकाले शवको मुचुल्कापश्चात् पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।
- ADVERTISEMENT -
