रास्वपाको कर्णाली प्रदेश प्रमुखमा मदन खड्का

September 1, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुर्खेत, भदौ १६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सम्मेलनले पार्टी प्रदेश प्रमुखमा मदन खड्कालाई चयन गरेको छ भने ललितकुमार चन्दलाई महासचिव चयन गरेको छ ।

५ पदाधिकारीसहित १० सदस्यीय कार्य समिति चयन हुँदा प्रदेश उपप्रमुखमा प्रेम बोहरा, सचिव तथा प्रवक्तामा हरिप्रसाद अधिकारी, कोषाध्यक्षमा स्नेहा उपाध्याय चयन भएका छ्न् ।

- ADVERTISEMENT -

Advertisement

यस्तै सदस्यहरुमा सुनिता विक, निर्मला सापकोटा, बुदे बुढा, ऋषि पान्डेय र अबिसरा सुवेदी चयन भएको सो पार्टीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -