साउदी प्रो लिग : अल हिलालको लगातार दोस्रो जित

August 29, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,भदौ १३- साउदी प्रो लिग फुटबल अन्तर्गत साविक विजेता अल हिलालले लगातार दोस्रो जित हासिल गरेको छ

गएराति भएको खेलमा दमाक एफसीलाई ३–२ गोलले हराउँदै अल हिलाल विजयी भएको हो ।

- ADVERTISEMENT -

Advertisement

अल हिलालका लागि अलेक्जेन्डर मित्रोभिकले दुई तथा मुसाब फाहज् अलजुहारीले एक गोल गरेका थिए । यस्तै दमाकका लागि फ्रान्कोइ कोमानो र हाबिब डायलोले एक–एक गोल गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

यो जितसँगै अल हिलाल दुई खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा रहेको छ । दमाक एफसीले दुवै खेल हारेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -