काठमाडौं, भदौ १२- सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ ।
समितिले तयार पारेको सूचीअनुसार गोरखा मिडिया नेटवर्कबाट तीन जनाको बयान लिएको छ । जसमा रवि लामिछाने‚ छविलाल जोशी र विपिन आचार्य रहेका छन् ।
- ADVERTISEMENT -

यस्तै,सूर्यदर्शन सहकारीका कुमार रम्तेल‚शिवबहादुर गुरुङ र भविश्वर अर्यालको बयान लिएको छ । बयान लिने काम सकिएपछि समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ ।
- ADVERTISEMENT -

यी हुन् बयान लिइएका ५० व्यक्ति :
- ADVERTISEMENT -



