करेन्ट लागेर एक जनाको मृत्यु

August 27, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ ११- दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -